सीटीईभीटीबाट तालिम लिनेले पाएनन् कर्जा, दलितलाई पनि ऋण लिनै मुस्किल
काठमाडौँ । उद्यमशीलता विकास गर्नका लागि सरकारले गरेको कर्जा प्रवाह सम्बन्धी नीतिगत व्यवस्थाको फाइदा लक्षित समूहले लिन नसकेको तथ्याङ्कले देखाएको छ । सरकारले दलित, महिला, कृषि, शिक्षित युवा जस्ता क्षेत्रमा...