प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम...