अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारबाहीमा, १५ सवारी साधन नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै...