चुनावमा सरकारले धाँधलीको तयारी गरिरहेको छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् । धनुषाको विदेह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...