एमबिबिएसका विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई प्रविधिको प्रयोगका कारण धेरै विद्यार्थीको परीक्षाफल रद्द हुने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थीका लागि सहज र प्रभावकारी प्रक्रिया बनाउन निर्देशन गरेको छ । चिकित्सा...