नेविसंघले सानेपाबाट लेख्यो नेताहरूलाई खुला पत्र
काठमाडौँ । नेविसंघले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपाबाट नेताहरूलाई खुला पत्र लेखेको छ। कलम विद्रोह भन्दै नेविसंघले काँग्रेस केन्द्रीय कार्यसमितिलाई सामूहिक खुला पत्र लेखेको हो। सामूहिक खुला पत्र लेखेर...