अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह
काठमाडौँ । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीलाई उपचारका लगिए अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । केसीको मांशपेशी सुक्दै गएको र...