माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो। स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस...