प्रहरी र मिटर ब्याज पीडितबिच कीर्तिपुरमा झडप
काठमाडौँ । न्याय खोज्दै काठमाडौँ आएका मिटर ब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौँ आएर प्रदर्शन गरिरहेको पीडितहरू कीर्तिपुरमा बसेका...