देउवाको प्रश्न-यो देशको दुर्गती हुनुमा नेतामात्रै हो कि कर्मचारी पनि जिम्मेवार हो ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्। नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने...