नयाँ स्टक एक्सचेन्ज : लगानीको सीमामा केही खुकुलो पार्ने लगायत यस्तो छ नयाँ व्यवस्था
काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज खोल्न लगानीकर्ता र लगानीको सीमामा केही खुकुलो पार्न प्रस्ताव गरिएको छ । धितोपत्र बोर्ड सञ्चालक समितिले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गर्नको लागि...