कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड...