सामूहिक बलात्कारमा संलग्न ११ जना रिहा, भारतभर प्रदर्शन
काठमाडौँ । भारतमा सामूहिक बलात्कारमा संलग्न भएको प्रमाणित भइ जन्मकैदको सजाय पाएका ११ लाइई रिहा गर्ने गुजारत सरकारको निर्णयविरुद्ध देशभर व्यापक प्रदर्शन भइरहेको छ। सन् २००२ मा गुजरातमा धार्मिक दंगा...