कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको...