चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने
काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो ।...