महानगरले होटेलमा अग्नि नियन्त्रण उपकरण राख्ने
विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्वयनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटेलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ । महानगरले विराटनगरका सबै होटेलले...