सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन् । फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ ।...