शिक्षा मन्त्रालयमा पुग्यो संघीय शिक्षा ऐनको मस्यौदा, मन्त्रिपरिषद् बैठकमा पेस हुँदै
काठमाडौँ । अर्थ र कानुन मन्त्रालयले चार महिनापछि संघीय शिक्षा ऐनको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिलाई पठाएको छ । राय सुझावका लागि शिक्षा मन्त्रालयले चार महिना अघि अर्थ र कानून...