ओलीको राजनीतिक प्रतिवेदनमाथि सुझाव राख्ने क्रम जारी
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथिको छलफलको निष्कर्ष प्रस्तुत गरिने...