यो सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्ध थप विस्तारः परराष्ट्र मन्त्री
काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का वर्तमान सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्धमा थप विस्तार भएको दाबी गरेका छन् । बजेट माथि उठेका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सरकार बनेसँगै...