‘मानव अधिकारमा प्रदेश सरकार प्रतिबद्ध छ’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मानव अधिकारको हकमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँले आज धनगढीमा आयोजना गरेको मानवअधिकारसम्वन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको...