विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको मृत्यु
काठमाडौँ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा...