प्रशासनिक सुधारको काममा लाग्छु , भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु : केशव स्थापित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् । आज (आइतबार) श्रमिक दिवसको...