लिङ्देनलाई राप्रपामा तालमेलकाे निर्णय गर्ने अधिकार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । सोमबार बसेको पार्टीको...