मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले आवश्यक पहिचान पुष्टि हुने कुनै पनि मान्य सरकारी कागजात प्रस्तुत गरी मतदान गर्न सक्ने स्पष्ट पारेको छ। प्रतिनिधि सभा सदस्य...