स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।...