राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विद्यमान राष्ट्रिय चुनौतीहरूको समाधानमा सहमति कायम नगरी निर्वाचन प्रक्रियातर्फ अघि बढ्न नहुने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जारी भिडियो सन्देशमार्फत उनले वर्तमान अवस्थालाई गम्भीर...