‘देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। उनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत खैरेनीमा आयोजित...