चुनावपछि देशको नेतृत्व गर्ने कुलमान घिसिङको दाबी
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावपछि देशको नेतृत्व गर्ने दाबी गरेका छन् । चुनावी कार्यक्रमका लागि जनकपुर पुगेका घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै अरूलाई प्रधानमन्त्री बनाउनको लागि आफूहरू...