प्रतिनिधि निर्वाचनका लागि काँग्रेसको प्रतिबद्धता दस्ताबेज सर्वसम्मत रूपमा अनुमोदन
काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरेको प्रतिबद्धता दस्ताबेज पार्टीको केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। बुधबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले उक्त दस्ताबेज पारित गरेको जानकारी कार्यवाहक...