यस्तो छ पशुपतिमा महाशिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
काठमाडौँ। यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको...