टी-२० विश्वकपमा जिम्बाब्वेले अष्ट्रेलियालाई दियो १७० रनको लक्ष्य
काठमाडौँ। टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ का अष्ट्रेलिया र जिम्बाब्वेले प्रतिस्पर्धा गरिरहेका छन् । कोलम्बोस्थित आर प्रेमादासा मैदानमा जारी खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ । टस हारेर...