नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा भएको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई समकालीन राजनीतिक परिदृश्यमा नवीन विचार र स्पष्ट दीर्घदृष्टि बोकेको शक्तिका रूपमा प्रस्तुत गरेका छन्। पोखरामा आयोजित कार्यकर्ता...