मतदातासँग संवादमा धैर्य र तथ्यमा जोड दिन उम्मेदवारलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार तथा प्रचारमा संलग्न कार्यकर्ताहरूलाई मतदातासँग संवाद गर्दा संयम र धैर्य अपनाउन निर्देशन दिएका छन् । उनले...