अहमदावाद विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको विमान हिजो दुर्घटना भएकोप्रति दुख व्यक्त गरेको छ। काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै २४१ यात्रुको मृत्यु...