विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो...