जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका-२ स्थायी घर भई काठमाडौँ महानगरपालिका-६ को राजेशचन्द्र गिरीको घरमा...