‘विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ’-गगन थापा
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताएका छन् । नागरिकको सवाल, काँग्रेसको पहल भन्ने नाराका साथ काँग्रेसको केन्द्रीय नीति,...