‘जीउले मात्र एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ : ओली
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र शिर काटेर टेबलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन् । पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार...