कर्णाली करिडोरमा भिरबाट खसेको ढुंगा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर एक किशोरीको मृत्यु भएको छ । सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाई गोरु...