उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने
काठमाडौँ। आसन्न उपनिर्वाचनमा-४ गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सुर्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि...