काँग्रेसलाई सरकारमा जाने हतारो छैन : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले...