प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव मानेनौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी...