गुनासो र सुझाव लिन अब्दुल खानले सुरु गरे ‘सिधा कुरा सभापतिसँग’
काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिधा कुरा सभापतिसँग सुरु गरेको छ । समितिको कार्यक्षेत्र भित्रपर्ने विषयमा सुझाव सल्लाह लिनका लागि सिधा कुरा...