१६ जना चालकसहित २२५ मोटरसाइकल प्रहरी नियन्त्रणमा
काठमाडौँ । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसोसम्ममा काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरूमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले...