११ फाल्गुन २०८०, शुक्रबार
सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने
काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको...