ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आग्रह, भ्रम फैलाउनेलाई कारवाही गर्ने अर्थमन्त्रीको चेतावनी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन् । काठमाडौँमा आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले...