जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न वातावरण संरक्षण गर्नुपर्छ : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न वातावरण संरक्षण गर्नुपर्ने बताएका छन् । शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै...