राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ताको जिम्मेवारी मुख्यसचिवलाई
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव...