ट्रंकलाइन विवादबारे ओलीको प्रश्न-आफैँ बन्द हुँदैछन्, झन् लाइन काटेर उद्योग बन्द गरिदिने ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्न नहुने बताएका छन् । आइतबार एमालेको झुलाघाट चिवाभञ्ज्याङ सङ्कल्प यात्राबारे जानकारी दिन...